देश

संसद् भवन प्रवेश गर्न खोजेपछि दलित अभियन्ता सुनार प्रहरीको नियन्त्रणमा

काठमाडौं । संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा दलित अभियानका अभियन्ता खगेन्द्र सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *