सम-सामयिक

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि बैठक बस्दै छ ।

आज राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने देखि व्यवस्थापन कार्य रहेको छ ।

सम्भावित कार्यसूची:

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *