चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी रकम बुझाएर रिहा भएका छन् ।
चितवनको सहारा चितवन सहकारीको मुद्दामा अदालतको आदेश अनुसार उनी ५४ लाख धरौटी बुझाएर रिहा भएका हुन् । चितवनमा पनि रविको बैंक ग्यारेन्टी प्रभु बैंक बसिदिएको छ ।