
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा सामाजिक सञ्जालमा ‘भाइरल’ सूचना ‘फेक’ भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले बिहीबार सूचना जारी गरी मन्त्रालयले २० मंसिर २०८१ को मिति राखेर सामाजिक सञ्जालमा भाइरल सूचना गलत भएको जनाएको हो ।
