देश

बेलायतका अधिराजकुमार र अधिराजकुमारीबाट वनस्पति उद्यानमा वृक्षरोपण

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी बिहीबार ललितपुरको गोदावारीस्थित राष्ट्रिय वनस्पति उद्यानको अतिविशिष्ट वृक्षरोपण क्षेत्रमा ‘सुन चाँप’को बिरुवा रोपण गरेका छन् ।

बेलायतका महारानी ऐेलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९८६ मा सोही स्थानमा ‘पुँवाले’को दुईटा बिरुवा रोपण गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *