काठमाडौं । प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा भएका ३७ अधिकृतको पदस्थापन भएको छ ।
प्रहरी प्रधान कार्यालय एक सूचना निकाल्दै डिएसपीबाट एसपीमा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरेको हो ।