संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन गर्दै उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे । “संसद्मा विचाराधिन विधेयकहरु द्रुत गतिमा निर्माण जरुरी छ”, सभापति देउवाले भने, … Continue reading संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed