काठमाडौं । रास्वपाका सांसदहरुले संसदको बैठक बहिस्कार गरेका छन् ।
संसदमा सभामुखले बोल्नका लागि समय नदिएपछि रास्वपाका सबै सांसदहरु उठेर हिँडेका हुन् ।