खेलकुद

एन्फा महिला लिगको एपीएफलाई

काठमाडौं। एन्फा महिला लिगको उपाधि एपीएफ क्लबले जितेको छ ।

आज फाइनलमा नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै एन्फाले उपाधि जितेको हो । एपीएफको लागि सबिता राणा मगरले २, अनु लामाले १ र सरु लिम्बुले १ गोल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *