खेलकुद

नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन जोड्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *