देश

झापाको धरमपुरमा बस दुर्घटना, एक दर्जन यात्रु घाइते

झापा।काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस झापाको धरमपुरमा दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् ।

घटनास्थलमा उद्धार कार्य जारी छ र घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । दुर्घटनाको कारण र विस्तृत विवरण भने आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *