देश

१० डिआइजीपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी नायव महानिरीक्षक(डिआइजीपी)को सरुवा भएको छ । बिहीबारको गृहमन्त्री स्तरीय निर्णय अनुशार मातहतका निकायमा कार्यरत डिआईजीपीहरुको सरुवा गरिएको हो ।

पछिल्लो समय प्रहरीतर्फ सरुवा तथा बढुवामा विलम्ब हुँदै आइएको अधिकारीहरूले गुनासो गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *