काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत तेस्रो खेलमा जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजे ।