देश

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई वीर अस्पताल भर्ना

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई वीर अस्पताल भर्ना गरिएको छ ।

जिल्ला अदालत काठमाडौंमा प्रसाईले आफू क्यान्सरको विरामी भएको बताएपछि अदालतले उनको उचित उपचारको व्यवस्था मिलाउन भनेको थियो ।

उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *