देश

चाबहिल स्थित काठ गोदाममा आगलागी, आगो नियन्त्रणको प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ ।

चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको काठमाडौं महानगरपालिका नगर प्रहरी जानकारी दिए । महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउने कार्य प्रयास जारीरहेकानगर प्रहरी उपरीक्षक विष्णु जोशीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *