काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत पदको नतिजा प्रकाशन गरेको छ । आयोगको कार्यालयले सूचना जारी गरी विभिन्न सेवातर्फ अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लेखापरीक्षण तर्फ ३०१ र परराष्ट्र सेवातर्फ १८ जनाको नाम सिफारिस गरेको आयोगले जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूलाई सात दिनभित्र आयोगको कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
हेर्नुस् नतिजा




