काठमाडौं । प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच विवाद भएपछि बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र सत्तापक्ष नेकपा एमालेबिच चर्काचर्की परेपछि सभामुखले बैठक स्थगित गरे ।
अब अर्को बैठक भदौ ३० गते बस्ने छ ।