राजनीति

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले लिए शपथ

काठमाडौं।बुधबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबीच कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *