देश

उपसभामुख राना नेतृत्वको भ्रमण टोली चीनबाट फिर्ता

काठमाडौं । उपसभामुख ईन्दिरा रानामगरको नेतृत्वमा चीन गएको टोली स्वदेश फर्किएको छ ।

‘फोर्थ चाइना सिजाङ्ग ट्रान्स–हिमालयन फोरम फर इन्टरनेशनल कोअपरेशन’ कार्यक्रममा सहभागी भएर टोली स्वदेश फिर्ता भएको हो ।

हिमालय एअरको उडान नम्बर ‘एच९७७५’ मार्फत ल्हासा हुँदै आएको टोली केही बेरअघि काठमाडौं उत्रिएको छ । टोलीमा मगरसहित प्रतिनिधि सभा सदस्य सुहाङ्ग नेम्वाङलगायत पाँच जना रहेका छन् । कार्यक्रममा सहभागी हुन उनीहरु गत असार १८ गते त्यता गएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *