खेलकुद

नेपालले चार विकेट गुमायो, आसिफ पनि आउट

काठमाडौँ । जारी टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा आसिफ शेखलाई गुमाएको हो । उनी पाँचौ ओभरको चौथो बलमा १७ रन बनएर आउट भए ।

यसअघि नेपालले कप्तान रोहित पौडेल, कुशल भुर्तेल र अनिल शाहलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ६ ओभरमा ४ विकेटको क्षतीमा २४ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *