खेलकुद

नेपालले गुमायो लगातार दुई विकेट

काठमाडौं ।आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले दुई विकेट गुमाएको छ।

सातौं ओभरमा ओपन कुशल भुर्तेल गुमाएको नेपालका कप्तान रोहित पौडेल शून्यमा आउट भए। भुर्तेलले १३ रन बनाए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *