देश

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक शहरको अवलोकन

जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको प्राचीन शहर पुरानो जेनेभाको बिहीबार भ्रमण गर्दै त्यँहास्थित ऐतिहासिक स्थलको अवलोकन गरेका छन्। राष्ट्रपति पौडेललाई त्यहाँ पुग्दा जेनेभा स्टेट काउन्सीलका प्रेसिडेन्ट नाथाली फोनटानेटले स्वागत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *