खेलकुद

अमेरिकाले फेरि दिएन सन्दीपलाई भिसा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । दोस्रो पटक आज अन्तर्वार्ताका लागि बोलाए पनि दूतावासले भिसा दिएन ।

यससँगै उनको विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *