राजनीति

तरुण दलले जलायो प्रधानमन्त्री ,गृहमन्त्री र ओलीको पुत्ला

काठमाडौं । नेपाल तरुण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ ।

सोमबार तरुण दलले सरकारको विरोधमा चाबहिलमा उनीहरूको पुत्ला जलाएको हो । तरुण दलले सहकारीविरुद्ध मसाल जुलुस समेत निकालेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *