कर्णाली प्रदेश

कर्णालीको मुख्य न्यायाधिवक्तामा नियुक्त हमालले खाए शपथ

काठमाडौं । कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार नियुक्त गरेका हुन् ।

हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश लोहितचन्द्र शाहले पद तथा गोपनीयताको शपथ गराए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *