काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
लगातार तीन खेलमा जित निकालेको वेस्ट इन्डिज ‘ए’ ले सिरिज जितिसकेको छ ।




