खेलकुद

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ए विरुद्धको खेल जारी छ ।

वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालका आरिफ शेख आउट भए । उनी ६ बलमा ३ रन जोडेर पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेपालले ९.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *