खेलकुद

नेपालले टस हार्यो, पहिला फिल्डिङ​ गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’सँगको टी–२० शृङखला अन्तर्गतको तेस्रो खेलमा नेपालले टस हारेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर वेस्ट इन्डिजका कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् ।

आज नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *