खेलकुद

नेपालले पाँचौ विकेट गुमायो

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएपछि दबाबमा देखिएको छ ।

नेपाली ब्याट्सम्यान गुलशन झा २६ रन बनाएर आउट भएका छन् । यस अघि लिकेश बमले १७, कुशल भुर्तेलले २, अनिल शाहले १ र कुशल मल्ल शुन्यमा आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *