खेलकुद

नेपाललाई दोस्रो सफलता, सागर ढकालले लिए दुई विकेट

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको टी–२० सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ ।

टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले दोस्रो विकेट गुमाएको छ ।

सागर ढकालले नेपालका लागि पहिलो र दोस्र्रो सफलता दिलाएका हुन् । ताजा स्थितीमा वेस्ट इन्डिज ए ले २.५ ओभरमा २ विकेटको क्षतिमा १८ रन जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *