खेलकुद

गुजरातविरुद्ध कुशल र आसिफको अर्धशतक

काठमाडौँ । ओपनर कुशल भुर्तेल र आसिफ सेखले गुजरात क्रिकेट एसोसियसनविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

अहिले जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ । यसैक्रममा कुशलले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् । त्यस्तै आसिफले ३७ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

अहिले कुशल ६१ र आरिफ सेखले ५५ रन बनाएर खेलिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *