काठमाडौँ । आरिफ सेखले आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्धशतक बनाएका छन् ।
जारी टी-२० सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सेखले आक्रामक ब्याटिंग गर्दै ३० बलमा ५१ रन पुरा गरेका हुन् ।