खेलकुद

आयरल्याण्ड ‘ए’ विरुद्ध १५ रन जोड्दा नेपालका दुवै ओपनर आउट

काठमाडौं । टी-२० सिरिजको अन्तिम खेलमा आयरल्याण्ड ए विरुद्ध ब्याटिङ गरिरहेको नेपाल ए ले २ ओभरमा २ विकेट गुमाएको छ ।

पहिलो ओभरको अन्तिम बलमा फिन ह्यान्डको बलमा देव खनाल आउट भएका थिए । उनले ६ रन जोडेर आउट भए ।

त्यस्तै २।२ ओभरमा लियाम म्याककार्थीको बलमा लोकेस बम पनि आउट भएका छन् । उनी ७ बलमा ८ रन जोडेर आउट भए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *