खेलकुद

नेपालले तीन ओभरमा दुई विकेट गुमायो

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले तीन ओभरमा दुई विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई र दोस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

आसिफ तीन ओभरको दोस्रो बलमा १६ रन बनाएर आउट भए । उनी आउट भएपछि मैदानमा आएका कप्तान पौडेल पनि सोहि चौथो बलमा शुन्य रन बनाएर आउट भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *