रोजगार

कोशी प्रदेशले माग्यो कर्मचारी पदपूर्तिका लागि दरखास्त

काठमाडौँ । कोशी प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले आज एक सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो ।

प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौँ र चौथो तहमा दरखास्त आह्वान गरेको छ ।

आवेदन वैशाख ३ गतेसम्म दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *