रोजगार

स्वास्थ्य बीमा बोर्डले माग्यो १४३ कर्मचारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै जिल्ला कार्यालयका लागि १४३ जनाका लागि आवेदन खुला गरेको हो ।

बोर्डले आउँदो चैत १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको वेबसाइट https://hib.gov.np/np मा उपलब्ध छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *