खेलकुद

नेपालले ६ विकेट गुमायो

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले छ विकेट गुमाएको छ ।

नेपालले छैठौँ विकेटमा सोमपाल कामीलाई गुमाएको हो । उनी खाता नै नखोलि आउट भए ।

अहिले क्रिजमा दिपेन्द्र सिह ऐरी र करण केसि रहेका छन् ।

अब नेपाललाई जितको लागि २२ बलमा ५२ रनको आवश्यकता रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *