खेलकुद

नेपालले चार विकेट गुमायो, रोहित आउट भए

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी ११ औ ओभरको अन्तिम बलमा ५० रन बनाएर आउट भए ।

नेपालले तेस्रो विकेटमा कुशल मल्ललाई गुमाएको थियो । उनी ११ रन बनाउदै आउट भए ।

अहिले क्रिजमा दिपेन्द्र र सन्दप्प जोरा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *