खेलकुद

नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं। त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले टस जितेर पहिले बलिङ रोजेको छ।

नेदरल्याण्ड्ससँग​ खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *