खेलकुद

नेपालले दोस्रो विकेट गुमायो, आसिफ र अनिल आउट

काठमाडौँ । नेपालले नेदरल्याण्डसविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

नेपालका अनिल शाह ७ रन बनाएर आउट भएका छन् । यस अघि आसिफ सेख १७ रन बनाएर आउट भएका थिए । नेपालका दुवै विकेट नेदरल्याण्डसका बलर भिभीयान किङमाले लिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *