खेलकुद

नेपाललाई चौंथो झट्का, ५८ रन जोडेर आसिफ आउट

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले चौंथो विकेट गुमाएको छ ।

नेपालका आसिफ शेख आउट भए । उनी ६४ बलमा ५८ रन जोडेर पेभिलियन फर्किए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *