काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ। त्रिवि क्रिकेट मैदनामा जारी खेलमा ओपनर आशिफ शेखले अर्धशतक पुरा गरेका छन्।
उनले ५५ बलमा ५३ रन बनाएका हुन्।
हाल नेपालले नेपालले तीन विकेट विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए लगत्तै क्रिजमा आएका अनिश साह पनि शून्य रनमा पेभिलिएन फर्किए। त्यस्तै देव खनाल पनि शून्यमा आउट भए।




