खेलकुद

नेपाललाई तेस्रो झट्का, देव खनाल पनि आउट

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध लगातार विकेट गुमाएको छ ।

सातौ ओभरमा २ विकेट गुमाएको नेपालले आठौँ ओभरमा देव खनाल शुन्यमै आउट भएका छन् ।

यस अघि अनिल शाह पनि शुन्यमा आउट भएका थिए भने कुशल भुर्तेल १८ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *