काठमाडौँ । नेपालले छैटौं विकेट लिएको छ । क्यानडाविरुद्धको खेलमा नेपालले ४६औं ओभरमा छैटौं विकेट लिएको हो ।
नेपालका लागि हेमन्त धामीले क्यानडाका २५ रन बनाएर खेलिरहेका श्रेयस मोभ्भालाई आउट गरेका हुन् । हेमन्तको यो यस खेलमा दोस्रो विकेट हो ।
नेपालका लागि यसअघि कुशल मल्ले २ विकेट लिएका थिए भने ललित राजबंशी, आकाश चन्द र हेमन्त धामीले एक एक विकेट लिएका थिए ।




