खेलकुद

नेपाललाई छैटौं सफलता, ६८ रन बनाएका निकोलस आउट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध छैटौं सफलता हासिल गरेको छ ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४१औं ओभरमा छैटौं विकेट गुमाएको हो । नेपालका लागि पवन सराफले ६८ रन बनाएर खेलिरहेका निकोलस किर्टोनलाई आउट गरेका हुन् ।

यस अघि रोहित पौडेलले २ तथा रिजन ढकाल, कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *