खेलकुद

नेपाललाई चौथो सफलता, कुशल मल्लले लिए विकेट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध चौथो सफलता हासिल गरेको छ ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ३३औं ओभरमा चौथो विकेट गुमाएको हो ।

नेपालका लागि कुशल मल्लले चौथो विकेट लिएका हुन् । यस अघि रिजन ढकाल, सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *