खेलकुद

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले छैटौं ओभरमा दोस्रो विकेट गुमाएको हो ।

नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिएका हुन् । नेपाललाई यसअघि आफ्नो डेभ्यु खेल खेलिरहेका रिजन ढकालले पहिलो सफलता दिलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *