खेलकुद

नेपालले चौथो विकेट गुमायो, भीम सार्की आउट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध चौथो विकेट गुमाएको छ ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका भीम सार्की १७ रन बनाएर आउट भएका हुन् । सार्कीलाई क्यानडाका बलर साद बिन जाफरले आउट गरेका हुन् ।

यसअघि ओपनर आसिफ सेख र कप्तान रोहित पौडेलले ८-८ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *