खेलकुद

नेपालले तेस्रो विकेट गुमायो

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । जारी यू-१९ विश्वकप अन्तर्गतको खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले नवौं ओभरमा तेस्रो विकेट गुमाएको हो ।

नेपालका विपिन रावल २ रन बनाएर आउट भएका छन् । यसअघि गुलशन झा १ रन बनाएर र अर्जुन कुमाल १० रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *