खेलकुद

एसियन कप फुटबल : थाइल्याण्ड र साउदी अरेबिया विजयी

काठमाडौँ । एएफसी एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजय भएका छन् । कतारमा गए राति भएको समूह एफको खेलमा साउदी अरेबियाले ओमानलाई २–१ गोलले हराएको छ ।

त्यस्तै हिजो भएको समूह एफको अर्को खेलमा थाइल्याण्डले किर्गिस्तानलाई २–० गोलले हराएको थियो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *